दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत १८ गते बुधबार

दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत १८ गते बुधबार : Icon Khabar

भक्तपुर, चैत १८ । IconKhabar.com र Bhaktapurians बीचको सहकार्यमा “दैनिक भक्तपुर अपडेट”। हरेक रातको ९ बजे भक्तपुर जिल्लामा दिनभर भएका विभिन्न कार्यक्रम, गतिविधि, घटना, सूचनाका संक्षेपहरु हेर्न सक्नुहुनेछ।

Published Date: 01 April 2026