प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक

प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १७ । सूचना तथा प्रसारण विभाग ले प्रधानमन्त्री बालेन्द्र शाह को आधिकारिक तस्बिर सार्वजनिक गरेको छ।

आज विभागको आधिकारिक वेबसाइटमार्फत उक्त तस्बिर सार्वजनिक गरिएको जनाइएको छ। सार्वजनिक गरिएको तस्बिर अब सरकारी प्रयोजन तथा औपचारिक प्रयोगका लागि प्रयोगमा ल्याइने अपेक्षा गरिएको छ।

सरकारी निकायहरूले प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधित्वका लागि यस्ता तस्बिर प्रयोग गर्ने प्रचलन रहँदै आएको छ।

Published Date: 31 March 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’