हायात होटलको तोडफोडमा संलग्न रहेको आरोपमा १० जनालाई पुर्पक्षका लागि जेल चलान

हायात होटलको तोडफोडमा संलग्न रहेको आरोपमा १० जनालाई पुर्पक्षका लागि जेल चलान : Icon Khabar

काठमाडौँ, फागुन ६ । काठमाडौंको हायात रिजेन्सी होटलमा भदौ २४ गते भएको तोडफोड तथा आपराधिक उपद्रव/डाँका चोरी प्रकरणमा संलग्न रहेको आरोपमा १० जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

पक्राउ परेकामध्ये दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, कारण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ रहेका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार सबै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

बौद्धस्थित हायात रिजेन्सी देशकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो।

Published Date: 18 February 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर