बुधबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घट्यो

बुधबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ६ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख १ हजार ९ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ ।

Published Date: 18 February 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर