शुक्रबार सुनको भाउ घट्यो

शुक्रबार सुनको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, फागुन १ । स्थानिय बजारमा आजपनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ३ हजार १ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको भाउ ३ लाख ६ हजार ५ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३४० रुपैयाँले घट्दै प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ ।

Published Date: 13 February 2026
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न