मंगलबार सुनचाँदीको भाउ बढ्यो

मंगलबार सुनचाँदीको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, माघ २० । तीन दिन लगातार उच्च दरले घटेको सुनचाँदीको भाउ चौथो कारोबार दिन मंगलबार भने बढेको छ । आज सुन तोलामा ३ हजार ७०० र चाँदी १३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ ।

गत शुक्रबार, आइतबार र सोमबार सुनचाँदी उच्च दरमा घटेको थियो ।

Published Date: 03 February 2026
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक