बुधबार पनि घट्यो सुनको भाउ

बुधबार पनि घट्यो सुनको भाउ : Icon Khabar

काठमाडौँ, पुस १६ । स्थानिय बजारमा आजपनि सुनको भाउमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ६२ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ ७ हजार ९ सयले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी आज १२० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७० रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 31 December 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली