प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से

प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से : Icon Khabar

काठमाडौं, फागुन ८ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।  बिहीबार २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमा ०.७५ अंक घटेर २०६९.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४२ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ११ स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य प्रि ओपन सेसनमा स्थिर रहेको छ।

Published Date: 20 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु