बजारमा आज सुनको मूल्य स्थिर, प्रतितोला रू एक लाख ३ हजार २ सय रुपैयाँ

बजारमा आज सुनको मूल्य स्थिर, प्रतितोला रू एक लाख ३ हजार २ सय रुपैयाँ : Icon Khabar

काठमाडौं, फागुन ८ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार र सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार २ सय रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा स्थिर रहेको छ । फागुन १७ गते प्रतितोला १ लाख २ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार र सोमबार चाँदीको मूल्य पनि प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 20 February 2023
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय