शुक्रबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, पुस ४ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको भाउ २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 19 December 2025


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु