आइतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर २८ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ८० रुपैयाँले सस्तिदै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 14 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै