मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो

मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । स्थानिय बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले सस्तिएको हो ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य २ हजार रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी आज ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 28 October 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर