अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असोज ३ । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.९३ प्रतिशत अर्थात ३४ डलरले घटेको छ ।

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६५४ डलरमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ०.३२ डलरले घटेर प्रतिऔंस ४२.२६ डलरमा कारोबार भईरहेको छ ।

Published Date: 19 September 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न