आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ ८ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2025
Website | + posts