सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा

सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा : Icon Khabar

काठमाडौं, साउन २८ । सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय बुधबार सामान्य, प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो ।

विभिन्न मन्त्रालय, आयोग, जिल्ला प्रशासन कार्यालय, प्रदेशका मन्त्रालय लगायतमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो ।

Published Date: 13 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर