बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन २८ । घरेलु बजारमा सुनको ओरालो यात्रा आजपनि जार्री रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

Published Date: 13 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर