बुधबार नेप्से परिसूचक २३.९९ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २३.९९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २५ । बुधबार नेप्से परिसूचक २३.९९ विन्दुले बढेर २७०७.८५ विन्दुमा बन्द भएको छ । आज ७ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

मंगलबारको तुलनामा सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । यस दिन फाइनान्स र म्युचुअल फन्ड समूह बाहेक बाँकी सबै समूहमा सुधार देखिएको छ ।

Published Date: 09 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु