आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २२ । सेयर बजार आइतबार तीब्र उतारचढावका बीच सकारात्मक बनेर बन्द भएको छ । नेप्से परिसूचक ३.७५ अंकले बढेर २७०७.७२ विन्दुमा बन्द भएको छ ।

आज ३१८ कम्पनीको २ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४९ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर र हिमालयन रिइन्सुरेन्स रहेका छन् ।

Published Date: 06 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै