रोम्बस स्कुलमा कक्षा ११ को भर्ना खुला

व्यवस्थापन, कानून र मानविकीमा अध्ययनको अवसर

रोम्बस स्कुलमा कक्षा ११ को भर्ना खुला : Icon Khabar

भक्तपुर, असार १८ । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकण्डरी स्कुलले कक्षा ११ (+२) का लागि भर्ना खुला गरेको छ। विद्यालयले व्यवस्थापन, कानून र मानविकी संकायमा अध्यापन गराउने भएको हो।

ISO 21001:2018 प्रमाणित यस शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। आधुनिक शिक्षण पद्धति, सकारात्मक सिकाइ वातावरणका कारण रोम्बसले विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै आएको छ।

विद्यालयका अनुसार हालै मात्र एसइइ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीका लागि भर्ना प्रक्रियाहरू सुरु गरिएका छ। इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गर्न विद्यालयले आग्रह गरेको छ।

विद्यालय भक्तपुरको कमलविनायक, चोखामा अवस्थित छ ।

Published Date: 02 July 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली