मंगलबार नेप्से परिसूचक ३१.४४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३१.४४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १७ । नेप्से परिसूचक मंगलबार लगातार तेस्रो दिन बढेको हो । आज सूचक ३१.४४ विन्दुले बढेर २६६२.९२ विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही साताको करेक्सनपछि सेयर बजार पुनः उकालो लाग्न थालेको हो ।

आज ३०९ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधि विद्युत र बुटवल पावर कम्पनी रहेका छन् ।

Published Date: 01 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर