हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त

हिन्दी संस्करणको गीत झिम झिमलाई चार दिनमै ११ लाख भन्दा बढी भ्युज प्राप्त : Icon Khabar

काठमाडौं, असार १७ । भारतीय गायिका नेहा कक्करसँग नेपाली गायक एकदेव लिम्बुको सहकार्य रहेको हिन्दी संस्करणको गीत झिम झिम लाई चार दिनमा नै ११ लाख भन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ ।

हिन्दी र नेपालीको म्यासअपले दुई भाष र कलाकारलाई जोडेको छ । गीतलाई नेहाले हिन्दीमा गाएकी छिन् र एकदेवले नेपाली संस्करण झिमझिमाउने आखालाई नेपाली मै गाएका छन् ।

त्यसै गरि गीतको भिडियोमा रित्भिक साहोर र प्रिया प्रकार वारिअरले अभिनय गरेका छन् । हिन्दी संस्करणको झिम झिममा एकदेव र नेहाको सहकार्यलाई दर्शक श्रोताले धेरै नै मन पराएका छन् ।

Published Date: 01 July 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर