सोमबार नेप्से परिसूचक ११.९९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ११.९९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १६ । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ ।

नेप्सेले सोमबार पनि वृद्धिलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक ११.९९ अंकले बढेर २६३४.२७ विन्दुमा पुगेको छ । आज, ६ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही कमी देखिएको हो । यस दिन, ३ वटा कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएका छन् ।

Published Date: 30 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर