सिन्धुपाल्चोकको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध : Icon Khabar

काठमाडौं, असार १ । पहिरोका कारण देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार पहिरोले कान्ति लोकपथ, अरनिको राजमार्ग, दिक्तेल–गाइघाट सडकखण्ड, रवि राके भेडेटार सडक र आश्राङदेखि गिम्दी जाने सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ ।

Published Date: 15 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै