त्रिविले विभिन्न पदहरुमा खुलायो ५०० बढीको विज्ञापन

त्रिविले विभिन्न पदहरुमा खुलायो ५०० बढीको विज्ञापन : Icon Khabar

काठमाडौं, जेठ २१ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

Published Date: 04 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै