भोलि काठमाडौँ उपत्यका बन्द घोषणा

भोलि काठमाडौँ उपत्यका बन्द घोषणा : Icon Khabar

काठमाडौँ, जेठ १८ । संयुक्त जनआन्दोलन समितिद्वारा भोलि जेठ १९ गते काठमाडौँ उपत्यका बन्द घोषणा गरेको छ।

काठमाडौँमा आज आयोजित आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई गरेको पक्राउ अमानविय भएको भन्दै यसको निन्दा स्वरूप भोलि उपत्यका बन्द घोषणा गरेको हो।

समितिका संयोजक नवराज सुवेदीले जारीगरेको विज्ञप्तिमा उल्लेख भए अनुसार समितिले संवैधानिक राज संस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलिय प्रजातन्त्रका पुनर्स्थापनाका लागि निरन्तर आन्दोलन गर्दै आएको छ।

Published Date: 01 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी