भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने यातायात व्यवसायीको चेतावनी

भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने यातायात व्यवसायीको चेतावनी : Icon Khabar

काठमाडौँ, जेठ १८ । सार्वजनिक यातायात व्यवसायीहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई मान्यता दिएपछि यातायात व्यवसायीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । व्यवसायीको आन्दोलनले अहिले सो स्थानको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

सो क्रममा यातायात व्यवसायीले भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने पनि चेतावनी दिएका छन् । व्यवसायीहरुले विरोध स्वरुप गाडीमा कालो झन्डा राखेका छन् ।

Published Date: 01 June 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग