आइतबार सेयर बजार बन्द हुने

आइतबार सेयर बजार बन्द हुने : Icon Khabar

काठमाडौं, जेठ १६ । सेयर बजार आइतबार बन्द हुने भएको छ ।

आइतबार (जेठ १८ गते) अर्थात, जुन १ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त दिन विदा हुने भएकाले बजार पनि बन्द हुने नेप्सले जानकारी गराएको हो । अब बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजे मात्र खुल्नेछ ।

Published Date: 30 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु