बुधबार सुनको मूल्य प्रतितोला १६ सयले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला १६ सयले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १४ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

आजको कारोबारमा सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ । गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि २ सयले घटेको सुनको कारोबार उक्त दिन प्रतितोला १ लाख ९० हजार ९ सयमा भएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 28 May 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै