नामिबियाले नेपाललाई दिएको २८६ रनको विजयी लक्ष्य

नामिबियाले नेपाललाई दिएको २८६ रनको विजयी लक्ष्य : Icon Khabar

काठमाडौं, फागुन २ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियाले नेपाललाई २८६ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ८५ रनमा दुई रन बनाएको थियो ।

नामिबियाका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । उनले १३७ बलमा १३७ रन बनाए । कप्तान गेर्हार्ड इरास्मसले ५६ रन, जेन ग्रीनले ३४ र जान फ्रिलिन्कले १३ रन बनाए । नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले १/१ विकेट लिए ।

Published Date: 14 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय