सोमबार नेप्से परिसूचक २२.९९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २२.९९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ५ । सोमबार नेप्से परिसूचक २२.९९ विन्दुले बढेर २६३२.०५ अंकमा आएको छ । आज ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार भने अघिल्लो दिनको तुलनमा घटेको हो ।

आज ३ सय २४ कम्पनीको १ करोड ६२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Published Date: 19 May 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर