आर्गस एजुकेशन भक्तपुरमा +२ को परिक्षा दिएर बसेकालाई आइएलटिएस र पिटिईमा ५०% छुट

आर्गस एजुकेशन भक्तपुरमा +२ को परिक्षा दिएर बसेकालाई आइएलटिएस र पिटिईमा ५०% छुट : Icon Khabar

भक्तपुर, जेठ ४ । भक्तपुर नपा वडा नं ४ सूर्यविनायक अरनिको राजमार्गमा अवस्थित ग्लोबल ब्राण्ड आर्गस एजुकेशनमा +२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई आइएलटिएस र पिटिई (IELTS and PTE ) मा ५०% छुट हुने भएको छ।

यहि मे महिना अवधिभर आफ्नो नाम दर्ता गराई कक्षा लिने विद्यार्थीहरुलाई सो छुट को व्यवस्था गरिएको हो।

विदेशका विभिन्न विश्व विद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको यस संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ।

विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्यु जिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा आफ्नो सेवा दिदै आएको छ।

IELTS अनि PTE कक्षा र Study Abroad को बारेमा थप जानकारी प्राप्त गर्न इच्छुक विद्यार्थीले आर्गस एजुकेशन भक्तपुरको सम्पर्क नं: ०१-५९२४०१४, ९७०५१५०७४१ मा सम्पर्क गर्न सकिनेछ अथवा शनिबार बाहेक हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह ६:३० बजेसम्म कार्यालय भिजिट पनि गर्न सकिनेछ।

Published Date: 18 May 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर