शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २ । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य वृद्धि भएको छ । यो दिन सुनको मूल्यमा ३ हजार रुपैयाँको बढोत्तरी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा करोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ८१ हजार ८ सयमा भएको थियो ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

Published Date: 16 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर