प्रि ओपन सेसनमा सामान्य अंक बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंक बढ्यो नेप्से : Icon Khabar

काठमाडौं, फागुन २ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेकाे छ।

आइतबार ६०.७७ अंक घटेर २१२१.८६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.५५ अंक बढेर २१२२.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा १४ स्टकको ९ लाख ८४ हजार २५८ रुपैयाँ बराबरको १ हजार ९२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ।

Published Date: 14 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा