रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको छ: रास्वपा सांसद झा

रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको छ: रास्वपा सांसद झा : Icon Khabar

काठमाडौँ, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले मिश्रको विचारसँग आफ्नो विचार नमिल्ने भए पनि राज्यले उनीमाथि गरेको व्यवहार राम्रो नलागेको बताए । उनले मिश्रमाथि सरकारको दुर्व्यवहार निन्दनीय रहेको पनि बताए ।

मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ ।

Published Date: 29 April 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग