सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १५ । अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्यमा १ सय रुपैयाँको सामान्य बढोत्तरी आएको थियो ।

आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

 

Published Date: 28 April 2025


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर