मिनर्वा स्कूलमा जुनियर अभिभावक दिवस सम्पन्न, ९१ जना विद्याथीहरु दिक्षित

मिनर्वा स्कूलमा जुनियर अभिभावक दिवस सम्पन्न, ९१ जना विद्याथीहरु दिक्षित : Icon Khabar

भक्तपुर, चैत २८ । भक्तपुर राममन्दिरस्थित मिनर्वा इङ्गलिस स्कूलमा जुनियर अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्रि डिप्लोमा दिक्षान्त समारोह अन्तर्गत ९१ जना विद्याथीहरु दिक्षित भएका थिए ।

दिक्षान्त समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिदै नयाँ वर्ष तथा बिस्का: जात्राको शुभकामना व्यक्त गरे।

Published Date: 09 April 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली