बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १३ । सुनको मूल्य फेरि बढ्न सुरु गरेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम थियो । सो दिन सुनको भाउ एक तोलामा २ सय रुपैयाँले घटेको थियो ।

दुईदिनसम्म स्थिर रहेको चाँदीको भाउ समेत आज बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 26 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर