आज सार्वजनिक बिदाको दिन पनि बैंकहरू खुल्ला रहने

आज सार्वजनिक बिदाको दिन पनि बैंकहरू खुल्ला रहने : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ः३० बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ ।

‘जनयुद्ध दिवस’को अवसरमा सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि अतिआवश्यक कार्यका लागि १० बजेदेखि दिउँसो १ः३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले सूचना समेत जारी गरि सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो।

.

Published Date: 13 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ