जेसीज् सेकेण्डरी स्कूलमा अभिभावक अभिमुखीकरण सम्पन्न

जेसीज् सेकेण्डरी स्कूलमा अभिभावक अभिमुखीकरण सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २ । भक्तपुर नगरपालिका वडा २ इन्द्रायणी पीठमा अवस्थित जेसीज् सेकेण्डरी स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम-२०८१ शनिबार सम्पन्न गरेको छ ।

विद्यार्थीहरूको पढाइसँगसँगै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले उक्त एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम ECEC को प्राविधिक सहयोगमा गरिएको हो ।

सो अभिभावक अभिमुखीकरण कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकलाई आ आफ्नो बालबालिका को सर्वाङ्गिण विकासका लागि ध्यान दिनु पर्ने विभिन्न पक्षहरुका बारेमा चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरी, जेकेजी, एसकेजीका विद्यार्थीहरुका अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको कुरा विद्यालयका प्रिन्सिपल जय राम गोर्खालीले आइकन खबरलाई जानकारी दिए ।

Published Date: 15 March 2025


ताजा
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सिद्धार्थ बैंकद्वारा विपद् प्रभावितको राहत, उद्धारका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास