आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २५ । आइतबार घरेलु बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

Published Date: 09 March 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग