संघीय संसद सचिवालयद्वारा दुई जना पत्रकारको पास निलम्बन

संघीय संसद सचिवालयद्वारा दुई जना पत्रकारको पास निलम्बन : Icon Khabar

काठमाडौँ, फागुन २१ । संघीय संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्बन गरेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारको दुई पत्रकार प्रकाश ओली र किशोर श्रेष्ठको पास निलम्बन गर्ने निर्णय गरेको हो ।

संघीय संसद सचिवालयले संसदको रिपोर्टिङका लागि छुट्टै पास प्रदान गर्दै आएको छ । यी दुई जनाले संसद सचिवालयले तय गरेको आचारसंहिता पालना नगरेको पाइएपछि पास निलम्बन गर्ने निर्णय भएको संसद सचिवलयका प्रवक्ता एकराम गिरीले बताए ।

उनीहरुले संसद सचिवालय परिसरमा प्रधानमन्त्रीसहितका असभ्य प्रश्न सोधेको र जसका कारण आचारसंहिता उलंघन भएको सचिवालयको जिकिर छ ।

Published Date: 05 March 2025


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु