बुधबार सुनको भाउ बढ्यो, कति छ आजको मूल्य ?

बुधबार सुनको भाउ बढ्यो, कति छ आजको मूल्य ? : Icon Khabar

काठमाडौँ, फागुन २१ । सुनको मूल्य आजपनि बढेको छ ।

बुधबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

Published Date: 05 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु