आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन ११ । आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेर २७५५.४० अंकमा आएको छ ।

आज ११ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहका सूचक सकारात्मक भएका छन् ।

नेप्से सूचकसँगै कारोबार रकममा समेत तेजी आएकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्द गएको बुझ्न सकिन्छ । यसअघि आइतबार बजार के हुने हो ? भन्ने व्यापक चासो र चिन्ता आम लगानीकर्तामा रहेको थियो ।

आज ३ सय २८ कम्पनीको २ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)