शुक्रबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ९ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज भने ब्रेक लागेको छ । शुक्रबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

Published Date: 21 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग