सोमबार नेप्से परिसूचक १०.९८ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १०.९८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ २८ । सोमबार नेप्से परिसूचक १०.९८ विन्दुले घटेर २६७७.३२ अंकमा अडिएको छ । ६ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । २ वटाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज ३ सय २२ कम्पनीको १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ४४ लाखभन्दा बढीसहित कारोबार रकम नेपाल रिपब्लिक मिडिया अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र सप्तकोशी डेभलपमेन्ट बैंक परेका छन् ।

Published Date: 10 February 2025
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक