मंगलबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २२ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै आज सुनको मूल्य १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँ कायम भएको छ ।

Published Date: 04 February 2025


ताजा
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली