चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा

चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा : Icon Khabar

भरतपुर, माघ ७ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

घटना पुस १५ गते भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो।

Published Date: 20 January 2025


ताजा
डब्लुडब्लुईई हल अफ फेमर तात्सुमी फुजिनामी ‘पीडब्लुएक्सएम : रेसल क्यासल’का लागि नेपाल आउँदै
नेसनल प्याब्सन भक्तपुरद्वारा शिक्षक अभिमुखीकरण सम्पन्न
बर्डफ्लुको जोखिममा कुखुराको मासु र अण्डा खान मिल्छ?
आज सुनको भाउ ४ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी