बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ ३ । नेप्से परिसूचक बिहीबार ७.३१ विन्दुले घटेर २५८८.६२ अंकमा अडिएको छ ।

आज ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ५ वटा समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी ५.९१ प्रतिशतको गिरावट आएको छ ।

यस दिन २ सय ९६ कम्पनीको १ करोड १७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

Published Date: 16 January 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली