मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो : Icon Khabar

काठमाडौँ, पुस २३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य स्थिर नै रहेको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँमै कारोबार भईरहेको छ ।

Published Date: 07 January 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली