आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २१ । नेप्से परिसूचक आइतबार ५.३२ विन्दुले बढेर २५९१.५६ अंकमा आएको छ ।

आज ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज ३ सय २७ कम्पनीको ९३ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रसुवागढी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

Published Date: 05 January 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग